News Portal

गृहपृष्ठ # अर्जुन

प्रेरक प्रसंग : भीष्मको प्रतिज्ञाले नडराएका अर्जुन

भीष्मले प्रतिज्ञा गरे– ‘भरसक भोली मेरो हातबाट अर्जुन उम्किँदैनन् ।’ भीष्मको बोली व्यर्थ हुँदैनथ्यो । यो कुराले कौरव पक्षमा खुसी र पाण्डव पक्षमा हाहाकार मचियो । बेलुकी पाण्डवपक्षका वीरहरु एकत्रित भएर सरसल्लाह गर्न लागे ।...बाँकी