आफ्ना दाई पक्राउ परेपछि विप्लवले गरे कडा आन्दोलनको घोषणा

काठमाडौं—नेपाल कम्युनिस्ट पार्टीले पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्गसहित दुई दर्जन नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गरेको विरोधमा देशभर चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेको छ । कार्तिक ३ गते जुलुस र प्रदर्शन, कार्तिक ५...बाँकी