इक्यानको चियापान कार्यक्रम सम्पन्न

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको होटल एभरेस्टमा विजय दशमी, शुभदिपावली, छठ पर्व तथा नेपाल सम्बतको अवसरमा इक्यानले शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम गरेको...बाँकी