News Portal

गृहपृष्ठ # एनआरएनएको मतगणना अपडेट : ४० प्रतिशत मतगणना सकियो

एनआरएनएको मतगणना अपडेट : ४० प्रतिशत मतगणना सकियो, कसको मत कति ?

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवादका विच भएको मतदानपछि मतगणना भइरहेको छ । ताजा मतगणनाको नतिजा अनुसार ४० प्रतिशत गणना भएको छ । जसमध्य, सत्तारुढ नेकपा निकट कुमार पन्तले अग्रता लिएका छन् ।...बाँकी