News Portal

गृहपृष्ठ # एसियाली विकास बैंकको सहयोगः कृषि र खाद्य सुरक्षामा ५ अर्ब ६० करोड ऋण स्वीकृत

एसियाली विकास बैंकको सहयोगः कृषि र खाद्य सुरक्षामा ५ अर्ब ६० करोड ऋण स्वीकृत

काठमाडौं–एसियाली विकास बैंक (एडीबीले) नेपालको कृषि विकास र खाद्य सुरक्षासम्बन्धी नीतिगत सुधारमा ऋण सहयोग गर्ने भएको छ । एडीबी बोर्ड बैठकले नेपालको कृषि र खाद्य सुरक्षाका लागि ५ अर्ब ६० करोड ऋण स्वीकृत गरेको हो...बाँकी