News Portal

गृहपृष्ठ # कांग्रेस सरका

राष्ट्रपतिसमक्ष लिए सातै प्रदेशका प्रदेश प्रमुखले शपथ

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान एक समारोहबीच सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित...बाँकी