सुटिङ सेटमा क्रेन दुर्घटना हुँदा ३ जनाको मृत्यु, ९ घाइते

एजेन्सी– बलिउड अभिनेता कमल हसनको फिल्म ‘इण्डियन टु’ को सेटमा क्रेन दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बुधबार भएको उक्त दुर्घटनामा ९ जना घाइते भएका छन् । अभिनेता हसन भने सकुशल छन् ।...बाँकी