News Portal

गृहपृष्ठ # कारखानामा आगो लाग्दा पाँच जनाको मृत्यु प्रशासनले लगायो कर्फ्यू

कारखानामा आगो लाग्दा पाँच जनाको मृत्यु, प्रशासनले लगायो कर्फ्यू

एजेन्सी– चिलीको राजधानी स्यान्टिएगोमा विरोध प्रदर्शनको लहर चलिरहेका बेला लुटेराहरूले राजधानी नजिकैको एउटा कपडा कारखानामा आगो लगाइदिँदा पाँचजनाको मृत्यु भएको छ । मुख्य सहरहरूमा कर्फ्यू लगाइएको छ भने प्रदर्शनकारीविरुद्ध सेना र प्रहरीले अश्रुग्यास र पानीको...बाँकी