News Portal

गृहपृष्ठ # कार्तिक १३ गते सार्वजनिक विदा

कार्तिक १३ गते सार्वजनिक विदा

काठमाडौं – सरकारले कार्तिक १३ गते सार्वजनिक विदा दिने भएको छ । नेवार समुदायको मागलाई मध्यनजर गर्दै गृहमन्त्रालयले कार्तिक १३ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । सो दिन नेवार समुदायको भाइटीका पर्छ ।...बाँकी