News Portal

गृहपृष्ठ # कार्तिक २४ गते सार्वजनिक बिदा

कार्तिक २४ गते सार्वजनिक बिदा

जनकपुर – भोलि अर्थात् कात्तिक २४ गते आइतबार प्रदेश २ सरकारले सार्वजनिक बिदा दिएको छ । मुस्लिम समुदायको पैगम्बर मोहम्मदको जन्म दिनको अवसर पारेर सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिका मामिला तथा कानून मन्त्रालयले जनाएको छ...बाँकी