News Portal

गृहपृष्ठ # कालापानी

कालापानी फिर्ता गराउन सङ्कल्प प्रस्ताव दर्ता

काठमाडौं– सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा भारतले मिचेको नेपालको भूमि कालापानी फिर्ता गराउन माग गर्दै मङ्गलबार सङ्कल्प प्रस्ताव दर्ता गरिएको छ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सदस्य कर्णबहादुर मल्ल प्रस्तावक, भरतबहादुर खड्का र टेकबहादुर रैका समर्थक...बाँकी

भूमि फिर्ता गराउन प्रधानमन्त्रीले नेता नेपाललाई दिल्ली पठाउँदै

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवादबारे आवश्यक संवाद गरी निकास निकाल्न नेपालका तर्फबाट विशेष दूत नयाँ दिल्ली पठाउने तयारी गरेका छन् । भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभागलाई...बाँकी

नेपाली कलाकार सीमा अतिक्रमणको विरोधमा सडकमा उत्रिए

काठमाडौं – नेपाली भूमि मिचिएको विरोधमा कलाकारहरु सडकमा उत्रिएका छन् । भारत तथा चीनले नेपाली सीमा मिचेको विरोधमा कलाकारहरुले सोमबार प्रदर्शन गरेका हुन् । नेपालको कालापानी, लिपुलेक मिचिएको भन्दै कलाकारले नेपालस्थित भारतीय दूतावासलाई ज्ञापन पत्र...बाँकी

कालापानीबारे नेपालीमा नाेट किन पठाएकाे भन्दै विश्वप्रकाशले गरे ओलीलाई प्रश्न

पोखरा –नेपाली कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीले भारतको प्रधानमन्त्रीलाई जन्म दिनको शुभकामना विभिन्न भाषामा दिने तर, कालापानीको विषयमा नेपालीमा लेखेर नोट पठाएको बारे प्रश्न गरेका छन् । आगामी १४ गते हुने उपनिर्वाचनमा आफ्ना...बाँकी

सिमानामै घन्कियो भारतविरोधी नारा, हजारौं विद्यार्थी सहभागी (फोटो फिचरसहित)

महेन्द्रनगर – भारतले आफ्नो राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरेको विषयलाई लिएर देशभर प्रदर्शन भइरहेको छ । आइतवार विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले पनि देशभर पर्दशन गरेको छ । उता नेपाल भारत...बाँकी

प्रधानमन्त्री ओलीलाई झट्का, संसदीय समितिले लियो एक्शन

काठमाडौं–भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भू–भाग परेको विषयमा छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । सांसदहरुले भारतले जारी गरेको नयाँ नक्साबारे प्रधानमन्त्री ओलीसँग छलफलको माग गरेपछि...बाँकी