News Portal

गृहपृष्ठ # कास्की २ मा नेकपाले विद्या भट्टराईलाई उमेद्वार बनाउने

कास्की २ मा नेकपाले विद्या भट्टराईलाई उमेद्वार बनाउने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कास्कीले विद्या भट्टराईलाई उपचुनावका लागि उमेद्वार बनाउने भएको छ । नेकपा कास्की जिल्ला कमिटीको शुक्रबार बसेको बैठकले कास्की २ को उपचुनावका लागि भट्टराईलाई उमेद्वार बनाउने निर्णय गरेको हो ।...बाँकी