News Portal

गृहपृष्ठ # खुल्लामञ्च विक्रि भएको खुलासा

खुल्लामञ्च विक्रि भएको खुलासा, कसले बेच्यो काठमाडौंको मुटु ?

काठमाडौं – भूमाफियाले खुलामञ्चसंग जोडिएको सरकारी जग्गा बेचेको भेटिएको छ । दुईमाजु गुठी मन्दिरको उक्त जग्गामा काठमाडौं महानगरपालिका, गुठी संस्थान र २८ नम्बर वडा कार्यालयको मिलोमतोमा भूमाफियाले अस्थायी टहरा बनाएर बेचविखन गरेको पाइएको छ ।...बाँकी