News Portal

गृहपृष्ठ # चीन

भारत–चीन विवाद : चीनले भन्यो, ‘भारतले अराजकता देखायो, सचेत रहनु’

काठमाडौं – चीनको परराष्ट्र मन्त्रालयले गलवान उपत्यकामा केही सैनिकहरूको मृत्यु हुनेगरी भएको घटनाका लागि चीन जिम्मेवार नभएको दाबी गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले उक्त घटना लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् सीमाको वास्तविक...बाँकी

मासु खान कडा प्रतिबन्ध

काठमाडौं–चीनमा कोरोनाभाइरसको प्रकोप बढेसँगै वन्यजन्तु पालन र खान कडा प्रतिबन्ध लगाइएको छ । वुहानको वन्यजन्तु बजारबाट यो भाइरस फैलिन थालेको विश्वास गरिएको छ । कुन पशुले मानिसमा भाइरस फैलायो भन्ने स्पष्ट भइसकेको छैन । चमेरो,...बाँकी

कोरोना भाइरसको संक्रमणले चीनमा मर्नेको संख्या कति ?

काठमाडौं–चीनमा दुई हप्ता अघि महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ सय नाघेको छ । चीनको वुहानबाट फैलिएको कोरोनाका कारण फैलिएको भाइरका कारण हिजो सम्ममा चीनमा ३ सय ४ जनाको ज्यान गएको...बाँकी

वुहानको सार्वजनिक यातायात बन्द

काठमाडौं – कोरोना भाइरसको प्रकोप फैलँदै गएपछि चीनको घना आवादी रहेको एक सहरको सार्वजनिक यातायात सेवा बन्द गराइएको छ । भाइरसको फैलावट अन्य क्षेत्रमा पनि हुने खतरा बढेपछि त्यसो हुन नदिन चीनको वुहान सहरको सार्वजनिक...बाँकी

चीनले पनि मिच्यो नेपालको सीमा

काठमाडौं– लिपुलेक र कालापानी दक्षिणी छिमेकी राष्ट्र भारतले आफ्नो नयाँ नक्साभित्र राखेको भनेर विरोध भइरहेका बेला उत्तरी छिमेकी राष्ट्र चीनले पनि नेपालको उत्तरी सिमाना मिचेको छ । छिमेकी राष्ट्र चीनले नेपालको चार उत्तरी जिल्लाको सीमामा...बाँकी