काठमाडौं–भारतको जम्मु–कश्मीरमा विकसित पश्चिमी न्यूनचापीय प्रणाली नेपालतर्फ सरेको छ । आज (मंगलबार) रातीसम्म यो प्रणाली नेपालमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । यो मौसम प्रणालीका कारण आज रातीदेखि नै देशका उच्च–पहाडी तथा...बाँकी
#मौसम पूर्वानुमान महाशाखा जम्मु कश्मीर न्यूनचापीय प्रणाली
बुटवल–पाल्पाको रामपुर नगरपालिका–४, सदावर्त गाउँका २१ वर्षीय गमिलकुमार श्रेष्ठको भारत प्रशासित कश्मीरमा पाकिस्तानले गरेको गोलीबारीमा मृत्यु भएको छ । उनले आफू मारिनुभन्दा ९ दिन अगाडि घरमा फोन गरेर भनेका थिए, ‘बल्ल आज फोन लाग्ने ठाउँमा...बाँकी
आर्थिक अवस्था कमजोर जम्मु कश्मीर पाकिस्तानको गोलीले उडायो जसको सपना भारतीय सेना वैदेशिक रोजगार