News Portal

गृहपृष्ठ # जिल्ला अदालत

फरार वडाध्यक्षको साथै बहुविवाह मुद्दाका फरार प्रतिवादी पनि पक्राउ

काठमाडौं–ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका सप्तरीको राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादवलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । यादवलाई व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले...बाँकी

यादवको भव्य महलमा प्रहरीको छापा

काठमाडौं–ऋण लगानी गर्दा ठगी गरेको आरोपमा पक्राउ परेका सर्लाही बरहथवाका रामबाबु राय यादवको घरमा प्रहरीले सोमबार खानतलासी गरेको छ । सर्वसाधारणलाई ऋण दिँला कपाली तमसुक बनाएर उठिवास लगाएको आरोपमा पक्राउ परेका यादवको बरहथवा नगरपालिका–१०, सीतापुरस्थित...बाँकी

रोशनी एक्कासी अदालत पुगिन् महरालाई छुटाउँन, आखिर किन ?

काठमाडौं– बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै रोशनी शाही उच्च अदालत पाटन पुगेकी छिन् । जिल्ला अदालतको थुनामा पठाउने आदेश बेरीतको भएको भन्दै महराबाटै बलात्कृत...बाँकी

महरालाई थुनामै राख्नुपर्ने कारणको कैफियत कागजात झिकाउन उच्च अदालतको आदेश

काठमाडौँ–उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउनुपर्ने कारणको कैफियत कागजात झिकाउन जिल्ला अदालत काठमाडौँबाट माग गरेको छ । शुक्रबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलाशले महरालाई थुनामा पठाउनुपर्ने कारणबारे जान्न जिल्ला...बाँकी

महराको पक्षमा बहस गर्दै २० जना वकिल

काठमाडौं– करणी उद्योगको मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको पक्षमा बहस गर्न करिब २० जना वकिलहरुलाइ वकालतनामा पेश गरेका छन् । महराको पक्षमा बहस गर्न पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठको नेतृत्वमा ती अधिवक्ताहरुले रूची देखाएका हुन्...बाँकी

आलममाथि थप अनुसन्धानको लागि अदालत लगियो

रौतहट– हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलममाथि अनुसन्धान गर्न थप सात दिनको म्याद थप माग गर्दै प्रहरीले रौतहट जिल्ला अदालत लगेको छ । यसअघि मदालतले मंगलबार आलममाथिको अनुसन्धानका लागि भन्दै सात दिनको म्याद दिएको...बाँकी