आज विजोर नम्बरका गाडीमात्र गुडाउन पाइने, सागको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने

काठमाडौं– आइतबारदेखि दक्षिण एशियाली खेलकूद प्रगियोगिता (साग) हुने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको छ । केही खेल शुरु भए पनि सागको औपचारिक उद्घाटन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने तथा विदेशी विशिष्ट पाहुना र खेलाडीको आवागमनका...बाँकी