News Portal

गृहपृष्ठ # डढेलो

डढेलोमा मरे ५० करोड पशुपंक्षी

एजेन्सी–अस्ट्रेलिया यतिबेला वातावरणीय संकटमा गुज्रिएको छ । तीन महिनादेखि लागेको डढेलोका कारण सयौं घरबारविहीन भएका छन् । डढेलोका कारण अहिलेसम्म करिब पचास करोड पशुपंक्षी जलेर मरेका छन् । गाइवस्तुसँगै जंगलमा रहेका हजारौं कंगारू तथा अन्य...बाँकी

२ ओटा प्रदेशमा संकटकाल

काठमाडौं– डढेलोका कारण अस्ट्रलियाले २ राज्यलाई ‘संकटकाल’ लगाएको छ । न्यू साउथ वेल्स र क्वीन्सल्यान्डमा संकटकालको घोषणा गरिएको हो । मौसमको खतरनाक अवस्थाका कारण तीन दिनभित्र न्यू साउथ वेल्स र क्वीन्सल्यान्डमा कम्तीमा तीनजनाको ज्यान गएको छ...बाँकी