News Portal

गृहपृष्ठ # ढोरपाटन सिकार आरक्ष

ढोरपाटनमा सिकार खेल्न विदेशी पर्यटकको लर्को

पोखरा–नाउर तथा झारलको सिकारको प्रमुख गन्तव्यको रूपमा परिचित ढोरपाटन सिकार आरक्षमा पहिलो चरणको ‘सिकार याम’ शुरु भएसँगै विदेशी सिकारी त्यसतर्फ लागेका हुन् । विभागले हरेक वर्ष दुई सिजनमा सिकार गराउने गरी सिकारी अनुज्ञापत्र प्राप्त कम्पनीबाट...बाँकी