News Portal

गृहपृष्ठ # तिहारको मुखमा बुटवलबाट आयो दुःखद खवर

तिहारको मुखमा बुटवलबाट आयो दुःखद खवर, आफैले आफैमाथि गरे यस्तो हर्कद

काठमाडौं – रुपन्देहीमा गुडिरहेको मोटरसाइकलमा आफैले बोकेको पटाका पड्किँदा मोटरसाइकल चालकसहित ४ जना घाइते भएका छन् । तिहारका लागि भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा मोटरसाइकलको साइलेन्सरको तातोले पटाका पड्किँदा ४ जना घाइते भएका हुन् ।...बाँकी