News Portal

गृहपृष्ठ # दरबार

२५ वर्षपछि रजनीकान्त फरक अवतारमा-‘दरबार’को कमाइ दुई सय करोड

काठमाडौँ-ए आर मुर्गादोस निर्देशित तथा रजनीकान्त अभिनित ‘दरबार’ले वक्सअफिसमा दुई सय करोड भारुको आँकडा पार गरेको छ । दुई सय करोड भारूको आँकडा पार गर्ने रजनीकान्तको यो पाँचौ सिनेमा हो । यसअघि ‘रोबर्ट’, ‘कबाली’, ‘२।०’...बाँकी

रजनीकान्तको फिल्म ‘दरबार’ को ट्रेलर सार्वजनिक(भिडियोसहित)

एजेन्सी– दक्षिण भारतीय फिल्म ‘दरबार’ को ट्रेलर सार्वजनिक गरिएको छ । साउथका सुपरस्टार रजनीकान्त २७ वर्षपछि प्रहरी अफिसरको भूमिकामा देखिएका छन् । सोमवार फिल्मको ट्रेलर एकसाथ तमिल, तेलेगु, मलयालम र हिन्दी भाषामा रिलिज गरिएको थियो...बाँकी

रजनीकान्तको फिल्म ‘दरबार’ को मोशन पोस्टर रिलिज

एजेन्सी–रजनीकान्तको आगामी फिल्म ‘दरबार’ को मोशन पोस्टर सार्वजनिक भएको छ । उक्त पोस्टरमा रजनी प्रहरीको भूमिकामा एक्सन गदैैैँ देखिएका छन् । यस फिल्मको निर्देशन गजनी निर्देशक एआर मुर्गादोशले गरेका हुन् । सिनेमाको मोशन पोस्टर हिन्दी,...बाँकी