ढोरपाटनमा सिकार खेल्न विदेशी पर्यटकको लर्को

पोखरा–नाउर तथा झारलको सिकारको प्रमुख गन्तव्यको रूपमा परिचित ढोरपाटन सिकार आरक्षमा पहिलो चरणको ‘सिकार याम’ शुरु भएसँगै विदेशी सिकारी त्यसतर्फ लागेका हुन् । विभागले हरेक वर्ष दुई सिजनमा सिकार गराउने गरी सिकारी अनुज्ञापत्र प्राप्त कम्पनीबाट...बाँकी