News Portal

गृहपृष्ठ # नेत्रविक्रम चन्द्र (विप्लव)

काठमाडौंमा शक्तिशाली बम विस्फोट, विप्लवको कब्जामा बालुवाटारको सरकारी जग्गा

काठमाडौं – नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपाले काठमाडौंमा शक्तिशाली बम विस्फोट गराएको छ । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा शक्तिशाली बम विस्फोट भएको छ । बुधबार साँझ नागार्जुन १ नर्सरी चोकस्थित उनको...बाँकी

प्रतिबन्धका बाबजुत विप्लव निकट विद्यार्थीको सम्मेलन काठमाडौंमा, अध्यक्षमा संज्याल

काठमाडौं – नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकार क्याम्पस जिल्ला कमिटि काठमाडौंले आफ्नो २५ औं जिल्ला सम्मेलन भव्यताका साथ सम्पन्न गरेको छ । काठमाडौंमै सम्पन्न सम्मेलनले तारा संज्यालको नेतृत्वमा नयाँ...बाँकी

धनुषा बम विस्फोटमा विप्लवको संग्लग्नता, दुई नेता पक्राउ

जनकपुरधाम – धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोटमा नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपाको संग्लग्नता रहेको बताइएको छ । तीन जनाको ज्यान जाने गरी भएको घटनामा संग्लग्न भएको भन्दै प्रहरीले विप्लव नेतृत्वको नेकपाका दुई जना नेतालाई पक्राउ...बाँकी

छैटौँ पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाउँदै विप्लव नेतृत्वको नेकपा, के के छन् कार्यक्रम ?

काठमाडौं – नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाउने भएको छ । मंसिर ८ गते पार्टी स्थापना दिवसको अवसरमा नेकपाले विभिन्न कार्यक्रमहरु गरेर मनाउने जनाएको छ । पार्टीलाई सरकारले...बाँकी

कपिलवस्तुको शिवनगरमा भेटिएको हतियार प्रहरीकै

काठमाडौं – नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुको शिवनगरमा भेटिएको हतियार आफ्नो नभएको बताएका छ । शनिबार दिउसो शिवनगरमा प्रहरीले फेला पारेका ५ थान एसएमजी राइफल आफ्नो नभएको नेकपाले जनाएको छ । शनिबार...बाँकी

जनतालाई उप-निर्वाचनमा सहभागी नहुन विप्लवको उर्दि, प्रहरीलाई दिए यस्तो सुझाव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र (विप्लव)ले केपी ओली सरकारले घोषणा गरेको उपचुनाव सशक्त बहिष्कार गर्ने बताएका छन् । शुक्रबार साझ एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले भारतीय साम्राज्यवादले नेपाली भूमि कब्जा गर्दा...बाँकी

भारत विरुद्ध माइतिघरमा अखिल क्रान्तिकारीको विशाल प्रदर्शन, सय बढि विद्यार्थी नेता पक्राउ(भिडियो सहित)

काठमाडौं – नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले भारतीय विस्तारबादको विरुद्ध काठमाडौंमा विशाल प्रदर्शन गरेको छ । प्रतिबन्धका बाबजुत काठमाडौंको माइतीघरमा भेला भएर अखिल क्रान्तिकारीले भारतीय विस्तारवादका विरुद्ध प्रदर्शन...बाँकी

नेपालीभूमी अतिक्रमणको विरोध गर्दैगर्दा विप्लवका १६ नेता गिरप्तार

धनगढी – नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १६ जनालाई प्रहरी गिरप्तार गरेको छ । पार्टीका केन्द्रीय सदस्य चुडामणी ओली (आलर्श) सहित १६ नेतालाई प्रहरीले बाजुराबाट गिरफ्तार गरेको छ । शुक्रबार दिउँसो बाजुरा प्रहरीले...बाँकी