News Portal

गृहपृष्ठ # न्यू साउथ वेल्स

२ ओटा प्रदेशमा संकटकाल

काठमाडौं– डढेलोका कारण अस्ट्रलियाले २ राज्यलाई ‘संकटकाल’ लगाएको छ । न्यू साउथ वेल्स र क्वीन्सल्यान्डमा संकटकालको घोषणा गरिएको हो । मौसमको खतरनाक अवस्थाका कारण तीन दिनभित्र न्यू साउथ वेल्स र क्वीन्सल्यान्डमा कम्तीमा तीनजनाको ज्यान गएको छ...बाँकी