News Portal

गृहपृष्ठ # पनौती

काभ्रेबाट विप्लवका जिल्ला सेक्रटरी पक्राउ

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको प्रतिबन्धित नेकपाका काभ्रे जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई प्रहरीले पक्राउ गरेको छ । पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले मध्यराति पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले बताएका छन्...बाँकी