News Portal

गृहपृष्ठ # पारस खड्काद्वारा राष्ट्रिय टिमको कप्तानबाट राजीनामा

पारस खड्काद्वारा राष्ट्रिय टिमको कप्तानबाट राजीनामा, यस्तो छ कारण

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेटर टिमका कप्तान पारस खड्काले पदबाट राजीनामा दिएका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काको राजीनामा दिएका हुन् । दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले निलम्बन...बाँकी