News Portal

गृहपृष्ठ # प्रहरी

आस्था राउत आज रिहा हुने सम्भावना

काठमाडौँ – प्रहरीमाथि अभद्र व्यवहारको अभियोग लागेर हाल थुनामा रहेकी गायिका आस्था राउत मंगलबार धरौटीमा रिहा हुने सम्भावना छ । प्रहरीले सरकारी वकिलले तयार पारेको अभियोग पत्रसहित मंगलबार गायिका राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रस्तुत...बाँकी

आईजीपी खनाललाई कारबाही गर्ने तयारी

काठमाडौं–गैरन्यायिक हत्यामा संलग्न प्रहरीलाई संरक्षण गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले मुख्यसचिव लोकदर्शन रेग्मी र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई कारबाहीको तयारी गरेको छ । आयोगले तीन महिनाअघि तीनजना प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन गरेको सिफारिस कार्यान्वयन...बाँकी

७७ हजार घुससहित सवइञ्जिनीयर पक्राउ

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माणमा अनियमितता गरेको अभियोगमा बागचौर नगरपालिका सलयानका तत्कालीन सबइञ्जिनीयर सहितका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नेपाल सरकारलाई गैरकानूनीरुपमा हानि पु¥याइ मापदण्डविपरीत काम गरेको पाइएपछि सवइञ्जिनीयर थमन...बाँकी

प्रहरीले विप्लवको ४ लाख रुपैयाँ लुटेको खुलासा

काठमाडौं–अघिल्लै दिन कार्यकर्ता समातिएको सूचना नपाउँदा नेतृत्वलाई कति ठूलो घाटा ! यसैको पछिल्लो शिकार बनेकी छिन् विप्लव माओवादीकी मेची–कोशी ब्युरो इञ्चार्ज उमा भुजेल ‘शिलु’ । उनी पुस १२ गते शनिबार सुनसरीको चकरघट्टीबाट समातिएकी हुन् ।...बाँकी

यादवको भव्य महलमा प्रहरीको छापा

काठमाडौं–ऋण लगानी गर्दा ठगी गरेको आरोपमा पक्राउ परेका सर्लाही बरहथवाका रामबाबु राय यादवको घरमा प्रहरीले सोमबार खानतलासी गरेको छ । सर्वसाधारणलाई ऋण दिँला कपाली तमसुक बनाएर उठिवास लगाएको आरोपमा पक्राउ परेका यादवको बरहथवा नगरपालिका–१०, सीतापुरस्थित...बाँकी

विप्लव नेकपाको जिल्ला नेता पक्राउ

काठमाडौं–विप्लव नेकपाको एक जना जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ । विप्लवका जिल्ला कमिटी सदस्य तथा पश्चिम दाङका सेक्रेटरी ईश्वरी पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । पाण्डेलाई सोमबार बिहान सवा ९ बजेतिर तुलसीपुर...बाँकी

काठमाडौंमा गोली चल्यो, गुण्डा नाइके लामा पक्राउ

काठमाडौं – प्रहरीको गोली लागि एक जना घाइते भएका छन् । काठमाडौंको बौद्धमा गोली हानी एक जना गुण्डा नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । गुण्डा विष्णु लामालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।...बाँकी

शान्ति भङ्ग गरेको कारण पक्राउ

सर्लाही– शान्ति भङ्ग गरेको आरोपमा प्रहरीले सर्लाहीको बरहथवा नगरपालिका–१० सीतापुरका रामबाबु यादवलाई पक्राउ गरेको छ । चर्को ब्याजमा पैसा लगानी गरेर ठगी गरेको भन्दै पीडित व्यक्तिले काठमाडौँमा गएर मङ्गलबार उजुरी दिएपछि गृहसचिवको आदेशमा शान्ति भङ्गको...बाँकी

विप्लव नेकपाका प्रमुखसहित तीन जना पक्राउ

मोरङ–जिल्ला प्रहरी कार्यालय मोरङले नेकपा विप्लव नेकपाका तीन कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाई भन्ने नरेश चौलागाई, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ...बाँकी