News Portal

गृहपृष्ठ # फिल्म ‘घामड शेरे’ को रिलिज मिति सर्याे

फिल्म ‘घामड शेरे’ को रिलिज मिति सर्याे

काठमाडौं – रिलिजको एक दिनअघि फिल्म ‘घामड शेरे’ को रिलिज मिति सरेको छ । हल सञ्चालकहरुले पर्याप्त शो नदिँदा निर्माण टिमले रिलिज मिति सार्नुपरेको बताएका छन् । फिल्म ‘घामड शेरे’ दशैँमा रिलिज हुने भएको थियो...बाँकी