News Portal

गृहपृष्ठ # फेकनको चियापान कार्यक्रम भोली

फेकनको चियापान कार्यक्रम सम्पन्न (फोटो फिचर)

काठमाडौं – स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । विजया दशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा फेकनले शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको हो । काठमाडौंको बागबजारमा रहेको...बाँकी

फेकनको चियापान कार्यक्रम भोली

काठमाडौं – स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)ले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ । कार्तिक ६ गते बुधबारका दिन फेकनले विजय दशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम...बाँकी