News Portal

गृहपृष्ठ # बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद

बंगलादेशका राष्ट्रपति आज चन्द्रागिरी जाने

काठमाडौं – बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमणको अन्तिम दिन आज चन्द्रागिरी जाँदैछन् । स्वदेश फर्किनुभन्दा केही समय अगाडी उनी चन्द्रागिरी हिल्स र पाटन दरबार स्क्वायरको अवलोकन गर्ने कार्यतालिका रहेको छ । उनी...बाँकी

बंगलादेशी राष्ट्रपति नेपालमा

काठमाडौं– बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाललको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका लागि आज नेपाल आउँदैछन् । नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद मंगलबार नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार, राष्ट्रपति हमिद मंगलबार...बाँकी