News Portal

गृहपृष्ठ # बामदेव गौतम

बामदेव फकाउँदै प्रचण्ड, ओलीविरुद्ध प्रचण्ड र माधव नेपालले बुने गम्भीर षड्यन्त्र

काठमाडौं – सत्तारुढ नेकपाका भित्र विभिन्न खालका गुट र उपगुटहरु छन् । दुई ओटा अध्यक्ष रहेको पार्टीमा गुट हुँनु स्वभाविकै हो । पार्टीको शिर्ष कमिटि सचिवालयमा दुबै अध्यक्षबीचमा कसको पक्षमा बहुमत छ भनेर चर्चा हुने...बाँकी

कालापानीको कुरा गर्दा वामदेव गौतम पार्टीबाट निष्काशित

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य बामदेव गौतमले आफूले कालापानी र सुस्ताको विषयमा बहस गर्दा आफूलाई पार्टीले निष्काशन गरेको बताएका छन् । उनले महाकाली सन्धिका बेला तत्कालीन एमालेमा भएको बहसका क्रममा पार्टी आफूहरुलाई...बाँकी