News Portal

गृहपृष्ठ # बौद्ध

नक्कली नोट छाप्ने पक्राउ

काठमाडौं– बौद्धस्थित नयाँबस्तीबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित तीन जनालाई पक्राउ गरेको छ । सो खबर बौद्धको नयाँबस्तीस्थित प्रहरिले जानकारी दिएको हो । उनीहरुको साथबाट ५० हजार रुपैयाँ नोट बरामद गरिएको थियो । महानगरीय प्रहरी...बाँकी