News Portal

गृहपृष्ठ # ब्रह्मचारिणी माताको पूजा गरिदै

आज दशैंको दोश्रो दिन, ब्रह्मचारिणी माताको पूजा गरिदै

काठमाडौं– नेपालीहरुको महान चाड बडा दशैंको दोस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा ब्रह्मचारिणी माताको पूजा आराधना गरिँदैछ । नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज ब्रह्मचारिणीको पूजा गरिन्छ । पूजा आजाका लागि बिहानैदेखि शक्तिपीठहरुमा भक्तजनहरुको...बाँकी