News Portal

गृहपृष्ठ # भगवान श्रीकृष्ण

प्रेरक प्रसंगः आफ्नै परमभक्तसगँ हारे भगवान श्रीकृष्ण

एउटा दर्जी थियो । उसलाई सबैले बिसे दर्जी भन्थे । ऊ भगवान श्रीकृष्णको परमभक्त थियो । ऊसँग भगवान पनि यति प्रसन्न हुनुहुन्थ्यो कि उसले जहिले चाह्यो त्यहिले भगवानले दर्शन दिनुहुन्थ्यो । कैयौंपटक भगवान ऊसँग ठट्टा...बाँकी

प्रेरक प्रसंग: श्रीकृष्ण भगवानले झुठो बरदान दिएपछि..

उत्तङ्क नामक कुनै मुनी थिए । उनी आफूलाई आत्मज्ञानी सम्झन्थे । एक दिन उनले श्रीकृष्णसँग ‘आफूले मागेको बेला हजुर स्वयंले मलाई पानी दिनुहोला’ भनेर वरदान मागे । श्रीकृष्णले तथास्थु भनेर वरदान दिए । धेरै दिनपछि...बाँकी