काठमाडौं–कास्मिरको लाइन अफ कन्ट्रोल (एलओसी) मा भारत र पाकिस्तानबीच गोली हानाहान मृत्यु हुने सैनिकमध्ये एक नेपाली रहेको थाहा भएको छ । मृत्यु हुने भारतीय सेनामा कार्यरत् गोरखाका २५ वर्षीय नेपाली नागरिक अर्जुन थापामगर रहेका छन्...बाँकी
कास्मिरको लाइन अफ कन्ट्रोल भारत र पाकिस्तानबीच गोली हानाहान भारतीय सेना
बुटवल–पाल्पाको रामपुर नगरपालिका–४, सदावर्त गाउँका २१ वर्षीय गमिलकुमार श्रेष्ठको भारत प्रशासित कश्मीरमा पाकिस्तानले गरेको गोलीबारीमा मृत्यु भएको छ । उनले आफू मारिनुभन्दा ९ दिन अगाडि घरमा फोन गरेर भनेका थिए, ‘बल्ल आज फोन लाग्ने ठाउँमा...बाँकी
आर्थिक अवस्था कमजोर जम्मु कश्मीर पाकिस्तानको गोलीले उडायो जसको सपना भारतीय सेना वैदेशिक रोजगार