महराको पक्षमा बहस गर्दै २० जना वकिल

काठमाडौं– करणी उद्योगको मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको पक्षमा बहस गर्न करिब २० जना वकिलहरुलाइ वकालतनामा पेश गरेका छन् । महराको पक्षमा बहस गर्न पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठको नेतृत्वमा ती अधिवक्ताहरुले रूची देखाएका हुन्...बाँकी