News Portal

गृहपृष्ठ # मुद्धा पुग्यो सर्वोच्व अदालत

भिआइपी जुवाडेहरुको जेल यात्रा, मुद्धा पुग्यो सर्वोच्व अदालत

काठमाडौँ – महाराजगञ्जबाट पक्राउ परेको भिआइपी जुवाडेहरु आज छुट्ने भएका छन् । महराजगञ्जस्थित होटल साम्बेला नजिकैबाट शनिबार पक्राउ परेका २५ जुवाडे भिआइपीलाई छुटाउन सर्वोच्वमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएपछि उनीहरु छुट्ने लगभग पक्का भएको हो...बाँकी