एसएसपी राणामाथि छानबिन गर्न गृहको पत्र

काठमाडौं– गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणामाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । यौन शोषणको आरोप लागेका राणा विरुद्ध आवश्यक अनुसन्धान गरी कारबाही अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई गृहमन्त्रालयले पत्राचार...बाँकी