News Portal

गृहपृष्ठ # यौन शोषण

एसएसपी राणामाथि छानबिन गर्न गृहको पत्र

काठमाडौं– गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणामाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । यौन शोषणको आरोप लागेका राणा विरुद्ध आवश्यक अनुसन्धान गरी कारबाही अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई गृहमन्त्रालयले पत्राचार...बाँकी

उपचारको बाहानामा यौन शोषण, यस्तो छ अच्चम्मको खेल

काठमाडौं–उपचारको बाहानामा गुम्बामा लिएर युवतीलाई यौन शोषण गर्ने एक लामा सजायको भागिदार बनेका छन् । धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक जना लामालाई ७ वर्ष कैद...बाँकी