News Portal

गृहपृष्ठ # राजा

प्रेरक प्रसंगः आमाले नै छोरालाई चोर बनाएपछि….

काठमाडौं–एकजना बालक सधैं पाठशाला जाने गथ्र्यो । एकदिन उसले साथीको पुस्तक चोरेर ल्याएछ । उसकी आमाले त्यो किताब बेचेर आँप खाऊ भनेर सिकाइन् । यस्तै अलिअलि गर्दागर्दै ऊ ठूलै चोर बनेछ र पछि चोरको सरदार...बाँकी

प्रेरक प्रसंग : चोर पत्ता लगाउने तरिका

काठमाडौं – एक पटक एकजना मान्छेको घरमा चोरी भयोे । कसले र कसरी चोर्यो भन्ने कुरा पत्ता लगाउन सरकारी पक्षलाई धेरै गाह्रो भयो । चोर पता लगाउन निकै गाह्रो भएपछि पिडित व्यक्ति राजा कहाँ गएर...बाँकी

प्रेरक प्रसंग : जसले राजाको सम्पत्तिलाई लात हाने

काठमाडौं – एक सम्राट विश्वविजेता बने । उनले उनको बाल्यकालका एक साथी फकीर बनेको कथा सुने । उनले सुने–‘ती व्यक्ति दिगम्बर फकीर बनेका छन् र नाङ्गै बस्न थालेका छन् ।’ ती फकीरको ख्याति सम्राटसम्म आउन...बाँकी

प्रेरक प्रसंगः एक युवतीले दिइन् परमात्माप्रति श्रद्धा गर्न राजालाई उपदेश

काठमाडौं–एक मुसलमान राजाको जीवनमा उल्लेख छ– उनी एकपटक शिकारका लागि जङ्गल गए । सूर्य अस्तायो । साँझ प¥यो । उनी गाउँ फर्किन सकेनन् । बाटो बिर्सिए । उनी जङ्गलकै एउटा सानो खुल्ला ठाउँमा बसेर साँझको...बाँकी

प्रेरक प्रसंगः जस्ता लाई त्यस्तै गर्ने सक्ने जोतिष

एक राजाकहाँ कुनै ज्योतिषी आए । राजाले चिना देखाए । ज्योतिषीले भने, “महाराज हजुर त साह्रै अभागी हुँनुहुँदो रहेछ । तपाईको सन्तानको पीरमा थुप्रै पटक रुनुपर्छ । थुप्रैको श्राद्ध खानुपर्छ । सबै सन्तानलाई अघि लगाएर...बाँकी