News Portal

गृहपृष्ठ # राष्ट्रपतिसमक्ष लिए सातै प्रदेशका प्रदेश प्रमुखले शपथ

राष्ट्रपतिसमक्ष लिए सातै प्रदेशका प्रदेश प्रमुखले शपथ

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान एक समारोहबीच सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित...बाँकी