News Portal

गृहपृष्ठ # रौतहट बम बिस्फोटको नयाँ तथ्य फेला

रौतहट बम बिस्फोटको नयाँ तथ्य फेला, भयो सबैको भागाभाग

काठमाडौं – २०६४ साल चैत २७ गते साँझ रौतहटको राजपुरमा भएको बम बिस्फोटका नयाँ प्रमाणहरु प्राप्त भएका छन् । उक्त घटनाका जीवित घाइतेहरु रौतहट प्रहरीको सम्पर्कमा आएपछि प्रहरीलाई अनुसन्धान गर्न थप बल पुगेको छ ।...बाँकी