News Portal

गृहपृष्ठ # लिपुलेक

भूमि फिर्ता गराउन प्रधानमन्त्रीले नेता नेपाललाई दिल्ली पठाउँदै

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवादबारे आवश्यक संवाद गरी निकास निकाल्न नेपालका तर्फबाट विशेष दूत नयाँ दिल्ली पठाउने तयारी गरेका छन् । भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूभागलाई...बाँकी

नेपाली कलाकार सीमा अतिक्रमणको विरोधमा सडकमा उत्रिए

काठमाडौं – नेपाली भूमि मिचिएको विरोधमा कलाकारहरु सडकमा उत्रिएका छन् । भारत तथा चीनले नेपाली सीमा मिचेको विरोधमा कलाकारहरुले सोमबार प्रदर्शन गरेका हुन् । नेपालको कालापानी, लिपुलेक मिचिएको भन्दै कलाकारले नेपालस्थित भारतीय दूतावासलाई ज्ञापन पत्र...बाँकी

सिमानामै घन्कियो भारतविरोधी नारा, हजारौं विद्यार्थी सहभागी (फोटो फिचरसहित)

महेन्द्रनगर – भारतले आफ्नो राजनीतिक नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समावेश गरेको विषयलाई लिएर देशभर प्रदर्शन भइरहेको छ । आइतवार विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले पनि देशभर पर्दशन गरेको छ । उता नेपाल भारत...बाँकी

प्रधानमन्त्री ओलीलाई झट्का, संसदीय समितिले लियो एक्शन

काठमाडौं–भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भू–भाग परेको विषयमा छलफल गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । सांसदहरुले भारतले जारी गरेको नयाँ नक्साबारे प्रधानमन्त्री ओलीसँग छलफलको माग गरेपछि...बाँकी