News Portal

गृहपृष्ठ # लोकसेवाका सदस्य पनि नक्कली

लोकसेवाका सदस्य पनि नक्कली !

काठमाडौं– प्रदेश ५ को लोकसेवा आयोगमा फर्जी कागज बनाएर सदस्य नियुक्त गरिएको खुला भएको छ । तीन सदस्यीय आयोगका लागि मुख्यमन्त्री शंकर पोखरेल संयोजक रहेको समितिले सिफारिस गरेको महिला सदस्य राहेल पोखरेलको कागजात फर्जी देखिएपछि...बाँकी