News Portal

गृहपृष्ठ # विद्यार्थी बोकेको गाडी पल्टिँदा १३ जनाको ज्यान गयो

विद्यार्थी बोकेको गाडी पल्टिँदा १३ जनाको ज्यान गयो

थाइल्यान्ड – थाइल्याण्डमा एउटा ‘पिक–अप ट्रक’ ले सडकको मार्ग परिवर्तन गर्ने क्रममा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । अधिकांश विद्यार्थीरहेको उक्त ट्रक राजधानी बैंककमा पल्टिएको प्रहरीको भनाई छ । सीसीटीभीमा रेकर्ड भएको दृष्यमा...बाँकी