News Portal

गृहपृष्ठ # सडक विभागले चक्रपथ

कलंकीदेखि चाबहिलसम्म सडक ८ लेनको बनाइँदै

काठमाडौं–सडक विभागले चक्रपथ सुधार आयोजना अन्तर्गत दोस्रो चरणमा कलंकीदेखि चाबहिलसम्म ८ लेनको सडक बनाउनका लागि पूर्वतयारी सुरु गरेको छ । उक्त सडक चौडा बनाउने कार्य चीनको अनुदानमा हुन लागेको हो । यसअघि चीनकै लगानीमा कोटेश्वरदेखि...बाँकी