News Portal

गृहपृष्ठ # सशस्त्र प्रहरी

झण्डौ २४ लाख बराबरको सुनसहित एक जना पक्राउ

मोरङ – पहरीले झण्डौ २४ लाख बराबरको सुनसहित १ जनालाई पक्राउ गरेको छ । मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैयाबाट शनिबार सशस्त्र प्रहरीको टोलीले करीब २३ लाख ७१ हजार रुपैयाँ बराबरको दुई सय ६७ ग्राम...बाँकी

राप्ती नदीमा डुबेर बेपत्ता

काठमाडौँ- बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका छन् ।कोहलपुर नगरपालिका–१२ चप्परगौडी घर भई अगैयामा पसल सञ्चालन गर्दै आएका शिव शर्मा वनभोजपछि सो नदीमा नुहाउने क्रममा बेपत्ता भएको इलाका प्रहरी...बाँकी

भारत र चीन सीमा सुरक्षामा एक सय १४ वटा सीमा सुरक्षा पोष्ट थपिदैँ

काठमाडौं–सरकारले अन्तरदेशीय सीमाक्षेत्रमा देखिएको समस्या समाधान गर्न एक सय १४ वटा सीमा सुरक्षा पोष्ट (बोर्डर आउट पोष्ट–बीओपी) थप गर्ने निर्णय गरेको छ । सशस्त्र प्रहरी बललाई सरकारले सीमा सुरक्षामा परिचालन गर्ने नीति अख्तियार गरेको छ...बाँकी

लिपुलेक र कालापानी जाँदै सशस्त्र प्रहरी

काठमाडौं – नेपाल सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी लगाएतका भुभागमा सशस्त्र प्रहरीको सुरक्षा फौज तैनाथ गर्ने भएको छ । सरकारले दार्चुलाको तिंकर भन्ज्याङ–लिपुलेक र कालापानी, हुम्लाको हिल्सा, मुस्ताङको लोमन्थाङ र संखुवासभाको किमाथाङ्का नाकामा सशस्त्र...बाँकी