News Portal

गृहपृष्ठ # १३ औं दक्षिण एसियाली खेलकुद

एथ्लेटिक्समा रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गदैँ स्वर्ण जिते

काठमाडौं–१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार गोपीले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन्...बाँकी

बंगलादेशविरुद्धको खेलमा २६–२४ ले विजयी हुँदै नेपाल सेमिफाइनलमा

काठमाडौं– बिहीबार बिहान पोखरामा बंगलादेशविरुद्ध भएको खेलमा २६–२४ ले विजयी हुँदै नेपाल सेमिफाइनलमा पुगेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ह्यान्डबलमा नेपाल सेमिफाइनलमा पुगेको हो । नेपालको जितमा उमा राईले ८,...बाँकी

साग पुरुष भलिबल आज नेपाल र भारतबीच हुने

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा आज नेपालले भारतसँग खेल्दैछ । खेल शुक्रबार बेलुका ५ बजे त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछ । यसअघि एक खेल खेलेको नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग...बाँकी

यसकारण भयाे रंगशालाको पुनःर्निर्माण

काठमाडौं – नेपाली खेलकुदको हब त्रिपुरेश्वरको दशरथ रंगशाला परिसरको पुनर्निर्माण भइरहेकाे छ । मंसिर १५ देखि शुरु हुने १३ औं दक्षिण एसियाली खेलकुदको उद्घाटन स्थल तथा फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को...बाँकी